बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
nepalnews.com
. २ घण्टा अघि
सिन्धुली। सिन्धुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ४‚ हीरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो। काठमाडौँब...
Comment
Liked by: