सिरहामा वडाध्यक्षसहित तीन जना कुटिए, पैसा बाँड्न हिंडेको आरोप
onlinekhabar.com
. २ घण्टा अघि
२० फागुन, सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरमाथि कुटपिट भएको छ । घटनामा अध्यक्ष अनवरसहित स्थानीय २६ वर्षीय अमार खान र ४५ वर्षीय नसिरुल खान घाइते भएको इलाका प्रहरी कार्यालय ...
Comment
Liked by: