१८ वटा पञ्चाङ्गकारको पात्रो बजारमा: अनुमति नलिई भित्तेपात्रो छाप्नेलाई १ लाखसम्म जरिवाना
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृतिबिना भित्तेपात्रोे (क्यालेन्डर) बजारमा ल्याए १ लाख रुपियाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । अस्ति शनिवारबाट पञ्चाङ्ग पात्रो बिक्रीवितरण खु...
Comment
Liked by: