घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व संकलन
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं। गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ लाख २४ हजार राजस्व संकलन गरेका छन्। गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो।
Comment
Liked by: