रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ २८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख ...
Comment
Liked by: