गण्डकीमा सुरु भयो मतदान, १८ लाख ७० हजारले दिँदैछन् मत
ratopati.com
. २ घण्टा अघि
पोखरा । आज प्रतिनिधि सभा सदस्य निर्वाचन । गण्डकी प्रदेशबाट १८ लाख ७० हजारभन्दा बढी मतदाताले मत दिँदैछन् । निर्वाचन आयोगका अनुसार गण्डकीका ११ जिल्लामा फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने सबैलाई जोडेर...
Comment
Liked by: