सालपा विकास बैंक र रिलायन्स स्पिनिङको कतिमा भयो पहिलो कारोबार?
setopati.com
. २ घण्टा अघि
सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर कारोबार आज (सोमबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा दुवै कम्पनीको प्रतिकित्ता ३०० रूपैयाँमा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर...
Comment
Liked by: