‘चरित्रहीन’ को आरोप लगाउँदै श्रीमतीको हत्या : प्रहरीमा ‘आत्मसमर्पण गर्छु’ भन्दै फरार
annapurnapost.com
. २ घण्टा अघि
रौतहट : रौतहटमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् । जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ पेटभरवाका ४५ वर्षीय महन्थ राय यादवले आफ्नी ३५ वर्षीया श्रीमती आरतीदेवी यादवको धारिलो हतियार प्रयोग गरी...
सम्बन्धित विषयहरू
Comment
Liked by: