दाना बेच्ने श्रीनगर एग्रीटेकको व्यापार २९%ले बढ्यो, ३ महिनामा ४२ करोड
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा साढे ४२ करोड रुपैयाँको व्यापार गरेको छ । गत आवमा १ अर्ब ४० करोड ७० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४...
Comment
Liked by: