नेपाली क्यालकुलेटर एप सार्वजनिक, साँवा-ब्याज, क्षेत्रफल, उमेर, जन्ममिति आदि हिसाब गर्न सहज हुने
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली क्यालकुलेटर नामक एक उपयोगी मोबाइल एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । प्रयोगकर्ताको दैनिक हिसाब–किताबलाई सजिलो बनाउने विभिन्न फिचरसहितको यो एप सार्वजनिक गरिएको हो । इन्टरनेट बिन...
Comment
Liked by: