कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे मतदान
ratopati.com
. २ घण्टा अघि
सुर्खेत। कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मतदान गरेका छन्। नेकपाबाट कालिकोटमा उम्मेदवारसमेत रहेका शाही चौथो पटक चुनावी मैदानमा छन्।
Comment
Liked by: