काठमाडौँ जिल्लामा ९ बजेसम्म ५ हजारभन्दा बढीद्वारा मतदान
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँ जिल्लामा बिहीबार बिहान ९ बजेसम्म ५ हजारभन्दा बढी मतदाताले मतदान गरेका छन् । काठमाडौँका प्रमुख निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइ...
Comment
Liked by: