कांग्रेस सभापति थापाद्वारा मैतीदेवी मन्दिर बुथबाट मतदान
rajdhanidaily.com
. २ घण्टा अघि
नेपाली कांग्रेस सभापति गगनकुमार थापाद्वारा मैतीदेवी मन्दिर बुथबाट मतदान गरेका छन् । ९ बजे मतदानस्थलमा पुगेका थापालाई सञ्चारकर्मीहरुले घेरेका थिए । मतदानअघि उनले कुनै प्रतिक्रिया दिएनन । सभापति थापा...
Comment
Liked by: