सर्लाहीमा उम्मेदवार बनेका कांग्रेस सभापति थापाले काठमाडौंमा गरे मतदान
shilapatra.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । उनले बिहिवार विहान काठमाडौं–४ स्थित मैतिदेवी मन्दिरमा रहेको केन्द्रबाट मतदान गरेका छन् । थापा सर्लाही– ४ बाट उम्मेदवार बने पनि मतदाता नाम...
Comment
Liked by: