रसिद बने टी–२० क्रिकेटमा ७ सय विकेट लिने पहिलो खेलाडी
nagariknews.nagariknetwork.com
. ३ घण्टा अघि
अफगानिस्तानका कप्तान रसिद खान टी– २० क्रिकेटमा ७ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। सोमबार यूएईविरुद्धको जारी खेलमा यूएईका मोहम्मद अरफानलाई आउट गरेर उनले टी– २० क्रिकेटमा इतिहास रच्न सफल भ...
Comment
Liked by: