पोखरामा मापसे गरेर विद्यार्थी बोक्ने स्कुल बसका ५ चालक प्रहरी नियन्त्रणमा
nepalpress.com
. ३ घण्टा अघि
काठमाडौं । मादक पदार्थ सेवन गरी स्कूल बस चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीका विभिन्न स्थानमा चल्ने बस चालकहरूले मापसे गरी स्कूलबस चलाउने गरेको गुनासो आएपछि प्रहरीले चेकिङ ...
Comment
Liked by: