टी–२० क्रिकेटमा ७०० विकेट लिने पहिलो बलर बने राशिद खान
Ujyaaloonline.com
. २ घण्टा अघि
काठमाण्डाै – अफगानिस्तानका राशिद खान टी–२० क्रिकेटमा ७०० विकेट लिने पहिलो बलर बनेका छन् । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत भारतको दिल्लीमा रहेको अरुण जेटली स्टेडियममा आज भएको संयुक्त अरब इमिरे...
Comment
Liked by: