काठमाडौं महानगरकी कार्यवाहक मेयर डंगोलले गरिन् मतदान
lokaantar.com
. २ घण्टा अघि
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन् । काठमाडौं महानगरपालिका-२१ को फसिगा लगनटोल मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । उनले सबैलाई आ-आफ्नो मताधिकार प्रयोग ...
Comment
Liked by: