सुदूरपश्चिममा शान्तिपूर्ण रूपमा मतदान जारी (फोटोहरू)
ratopati.com
. २ घण्टा अघि
कैलाली । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा मतदान जारी छ । प्रदेशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
Comment
Liked by: