काठमाडौं की कार्यबाहक मेयर डंगोलले फसिगा मतदान केन्द्रमा गरिन् मतदान
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकास्थित वडा नम्बर-२१ को फसिगा लगनटोल मतदान केन्द्रमा ९ बजे मतदान गरेकी छन् । उनले सबैलाई आ-आफ्नो मताधिकार प्रयोग...
Comment
Liked by: