बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर फेरि काठमाडौं फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको ५ मिनेटभित्र पुन काठमाडौंमा...
Comment
Liked by: