१८ वर्षपछि विप्लवले पहिलोपटक हाले भोट
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भोट हालेका छन् । विगतमा चुनाव बहिष्कार गर्दै आएका चन्दले १८ वर्षपछि रोल्पाबाट पहिलोपटक भोट हालेका हुन् ।
Comment
Liked by: