टी–२० विश्वकपः अजमतुल्लाहको अलराउण्ड प्रदर्शनमा अफगानिस्तानको पहिलो जित
nepalpress.com
. ३ घण्टा अघि
काठमाडौं । जारी टी–२० विश्वकपमा अफगानिस्तानले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अफगानिस्तानले यूएईलाई ५ विकेटले हराएको हो । यूएईले दिएको १६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट ...
Comment
Liked by: