नेकपा उम्मेदवार दीपशिखाले कौशलटारबाट गरे मतदान
annapurnapost.com
. २ घण्टा अघि
भक्तपुर : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट भक्तपुर–२ का उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखाले मध्यपुर थिमि–३ कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलमा मतदान गरेका छन् । यो मतदानस्थलमा क्षेत्र...
Comment
Liked by: