दोलखाकाे एक मतदान केन्द्रमा विवाद भएपछि हवाई फायर
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा बिहीबार विवाद भएपछि प्रहरीले हवाई फायर गरेकाे छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएकाे हाे ...
Comment
Liked by: