दाङका २ मतदान केन्द्रमा शुरु भएन मतदान
nepalnews.com
. १ घण्टा अघि
बुटवल। दाङको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको बबई गाउँपालिका–१ र ७ का केही मतदान केन्द्रमा स्थानीयले मत बहिस्कार गर्ने भनेपछि अझै मतदान सुरु भएको छैन। बबई गाउँपालिका–१ का अध्यक्ष प्रेमबहादुर डाँग...
Comment
Liked by: