बाजुरामा तीन घण्टामा १४ हजार मत खस्यो
gorkhapatraonline.com
. २ घण्टा अघि
बाजुरामा तीन घण्टामा १४ हजार मत खसेको छ। यहाँ बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो र अहिलेसम्म करिब १४ हजार मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत संजिव पोखरेल...
Comment
Liked by: