बाराको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपुर मतदान गरिँदै, ९ बजेसम्म ५ प्रतिशत मत खस्यो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहान ७ बजेदेखि उत्साहजनक रूपमा मतदान कार्य जारी छ। बिहान ७ बजेदेखि सुरु गरिएको मतदान बिहान ९ बजेसम्म ५ प्रतिशतसम्म ...
Comment
Liked by: