हरिवंशले बुढानीलकण्ठबाट गरे मतदान, भन्छन्- देशले सक्षम नेतृत्व पाउनेछ
onlinekhabar.com
. २ घण्टा अघि
काठमाडौं । अभिनेता हरिवंश आचार्यले बुढानीलकण्ठ मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले भोट हालेपछि प्रशंसकमाझ उत्साह व्यक्त गर्दै देशले असल र सक्षम नेतृत्व पाउने बताएका छन् । ‘मैले मेरो लोकतान्त्र...
Comment
Liked by: