गृहमन्त्री अर्यालले गरे ललितपुर–३ मा मतदान
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याश्रम...
Comment
Liked by: