झापामा १० बजेसम्म ८.४५ प्रतिशत मत खस्यो
baahrakhari.com
. २ घण्टा अघि
दमक । झापामा बिहान १० बजेसम्म ८.४५ प्रतिशत मत खसेको छ । झापामा पाँचै क्षेत्रगरी कुल ६० हजार २३६ मत खसेको छ । झापा क्षेत्र नम्बर ५ मा हालसम्म २३ हजार ९६ मत खसिसकेको छ भने क्षेत्र नम्बर ४ मा १० हजार ...
Comment
Liked by: