बारामा एक निर्वाचन अधिकृत बेहोस भएपछि लगियो अस्पताल
swasthyakhabar.com
. २ घण्टा अघि
काठमाडौं- बारामा एक निर्वाचन अधिकृत बेहोस भएपछि अस्पताल लगिएको छ। बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् । जिल्ला...
Comment
Liked by: