राजस्थानको भिवाडीमा रासायनिक कारखानामा विस्फोट, जलेर सात जनाको मृत्यु
ratopati.com
. २ घण्टा अघि
नयाँ दिल्ली । भारतको राजस्थानको अलवर जिल्लाको भिवाडीमा रहेको एक रासायनिक कारखानामा ठुलो विष्फोट भएको छ । भिवाडी औद्योगिक क्षेत्रमा सोमबार भएको यस दुघर्टनामा कम्तीमा सात जना कामदारको जलेर मृत्यु भए...
Comment
Liked by: