नेप्से परिसूचक ८ अंकले घट्यो, करिब ८ अर्बको कारोबार
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : सेयर बजार आज ८.१६ अंकले घटेको छ। नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा अडिएको हो। यसदिन ३३५ स्क्रिप्सको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२०...
Comment
Liked by: