सङ्खुवासभामा शान्तिपूर्ण मतदान जारी
gorkhapatraonline.com
. २ घण्टा अघि
पूर्वी पहाडी जिल्ला सङ्खुवासभाका १६४ मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै केन्द्रमा निर्धारित समयमै मतदान प्रक्रिया ...
Comment
Liked by: