सिरहामा चार घण्टामा ३० प्रतिशत मत खस्यो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
सिरहामा बिहान ११ बजेसम्म ३० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। अहिलेसम्म सिरहाको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार...
Comment
Liked by: