काठमाडौंका सडक सुनसान, ट्राफिक चेकजाँच कडा
canadanepal.com
. २ घण्टा अघि
काठमाडाैं । प्रतिनिधि सभा निवार्चनको दिन बिहीवार काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन् । मतदानको दिन उपत्यकाका सडकमा सवारी आवागमन पातलो रहेको छ । मतदान मा सहभागि हुन् हजारौं मानिसहरू गाउँ फर्किए...
Comment
Liked by: