युक्रेन युद्धमा मारिएका सैनिकहरूका परिवारका लागि उत्तर कोरियाले बनायो आवासीय कोलोनी
baahrakhari.com
. ३ घण्टा अघि
काठमाडौं । उत्तर कोरियाले रूसको तर्फबाट युक्रेनमा लडाइँका क्रममा मारिएका आफ्ना सैनिकहरूका परिवारहरूका लागि एक आवासीय परिसर (कोलोनी) निर्माण गरेको छ । सरकारी मिडियामा आएका तस्बिरहरूमा किम जोङ उनल...
Comment
Liked by: