५ हजार ४१० थान चस्मा बरामद
ratopati.com
. ३ घण्टा अघि
काठमाडौँ । प्रहरीले बेवारिसे अवस्थामा ५ हजार ४१० थान चस्मा बरामद गरेकाे छ। आइतबार मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ९ घोघापुलबाट प्रहरीले बरामद गरेको हो । १४ वटा पोकाहरू अन्दाजी ५ लाख ४१ हजार...
Comment
Liked by: