निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै सेतोपाटी अनलाइनलाई कारवाही गर्न पत्राचार
barnanmedia.com
. ३ घण्टा अघि
निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई कारवाहीको माग गरिएको छ । निर्वाचन आयोगले सेतोपाटीलाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको हो । ‘सेतोपाटी’...
Comment
Liked by: