११ बजेसम्म देशभर १९ लाख बढीले गरे मतदान
arthasansar.com
. २ घण्टा अघि
बिहान ११ बजेसम्म देशभरि १० दशमलव १८ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत खसेको हो। यो कुल मतदाताको १०.१८ प्रतिशत हो। यस निर्वाचनमा कुल एक कर...
Comment
Liked by: