बालकोट पुगेर एमाले अध्यक्ष ओलीले गर्नुभयो मतदान
gorkhapatraonline.com
. २ घण्टा अघि
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । बिहीबार बिहान ११ः ३० बजे महेन्द्र शान्ति विद्यालय, बालकोट पुगेर उहाँले मतदान गर्नुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली...
Comment
Liked by: