एमाले अध्यक्ष ओलीले गरे मतदान
nepallive.com
. २ घण्टा अघि
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपपुरको सूर्यबिनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट ओलीले मतदान गरेका हुन् । ओली प्रतिनिधिसभा...
Comment
Liked by: