झापाका सीडीओ भन्छन्– कुनै सुरक्षा जोखिम थिएन, बालेनको हेलिकोप्टर किन फर्कियो थाहा छैन
shilapatra.com
. २ घण्टा अघि
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाभर कुनै सुरक्षा जोखिम नरहेको बताएका छन् । उनले बिहान ७ बजेदेखि नै जिल्लाभर शान्तिपूर्ण ढंगले मतदान भइरहेको जानकारी दिए । सुरक्षा जोखिमको सूचना आएक...
Comment
Liked by: