साढे १२ बजेसम्म सुर्खेतमा ६३ हजार मत खस्यो
ratopati.com
. २ घण्टा अघि
सुर्खेत । दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा साढे १२ बजेसम्म ६३ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका ६३ हजार १०३ मत खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । सुर्खेतमा २...
Comment
Liked by: