सुनसरीमा खस्यो २५ प्रतिशत मत
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
सुनसरीमा दिउँसो १२ बजेसम्म २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सुनसरीमा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता रहेका छन्। जसमा सुनसरीमा क्षेत्र नं. १ एक लाख ५० हजार ३९३ जना मतदाता...
Comment
Liked by: