कास्कीमा १२:५० बजेसम्म ३२.९३ प्रतिशत मतदान
ratopati.com
. २ घण्टा अघि
पोखरा । कास्की जिल्लामा दिउँसो १२ः ५० बजेसम्म ३२.९३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म १ लाख १ हजार ६१२ मत खसेको छ । खसेको मतमध्ये महिला ५१ हजार २१५, पुरुष ५० हजार ३९...
Comment
Liked by: