कैलालीका एक वडाध्यक्षमाथि एमाले कार्यकर्ताबाट कुटपिट
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ– कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु)माथि आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा वडाध्यक्ष शाहीमाथी आक्रमण भएको...
Comment
Liked by: