मोरङमा ३० प्रतिशत मतदान
nepalnews.com
. २ घण्टा अघि
विराटनगर। ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज दिउँसो १ बजेसम्म करिब २९.५५ प्रतिशत मतदान भएको छ। आज बिहानदेखि नै मतदाता मतदान केन्द्रतर्फ उत्साहका साथ पुगेका छन्। ब...
Comment
Liked by: