ओखलढङ्गामा दिउँसो १ बजेसम्म २४ दशमलव ५० प्रतिशत मतदान
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
ओखलढुङ्गामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात २४ दशमलव ५० प्रतिशत मतदान भएको छ। मतदान गरिसकेका मतदातामध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य एकजनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको ...
Comment
Liked by: